डिम्याट खाता र मेरो सेयर सित्तैमा खोल्न सकिने

  २०७७ असार ९ गते १७:०६     विकासन्युज

काठमाडौं । वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङ्गमा डिम्याट खाता र मेरो सेयर सित्तैमा खोल्न सकिने भएको छ । लगानीकर्ताले याे महिना अर्थात असार महिनाभर डिम्याट खाता र मेरो सेयर निःशुल्क खोल्न पाउने मर्चेन्टले जनाएको छ ।

मर्चेन्टले कोभिड-१९ को महामारीमा लगानीकर्तालाई राहत स्वरुप उक्त सुविधा उपलब्ध गराउने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.