माछापुच्छ्रे क्यापिटल र कृति क्यापिटल मर्ज हुँदै, भयो एमओयूमा हस्ताक्षर

  २०७७ असार ९ गते १३:०७     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे क्यापिटल र कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट एक आपसमा मर्जमा जाने भएका छन् । सो प्रयोजनको लागि दुई क्यापिटलबीच असार ३ गते समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

माछापुच्छ्रे क्यापिटल माछापुच्छ्रे बैंकको सहायक कम्पनी हो । उक्त क्यापिटलमा माछापुच्छ्रे बैंकको शतप्रतिशत सेयर लगानी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.