सिजी ब्राण्डको १ लाख ५० हजारसम्मको कोभिड बीमा योजना

  २०७७ असार ८ गते १२:२६     विकासन्युज

काठमाडौं । सिजी ब्राण्डले सबै ग्राहकहरुमा कोरोना भाइरससँग सम्बन्धित ‘कोभिड बीमा योजना’ प्रस्तुत गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले सिजी एलइडी टिभि तथा होम अप्लाइअन्स्को खरिदमा १ लाख ५० हजारसम्मको सुरक्षा पाउने छन् । योजना सबै स्टोरस् तथा अनलाइनमा पनि ३१ चैत, २०७७ सम्म लागु हुनेछ ।
सिजी ब्राण्डका सामग्रीहरुमा यस्ता गुणहरु छन् जसले घर स्वस्थ्य र सुरक्षित राख्न मद्दत गर्दै किटाणु रहित जीवनयापन गर्न सहजता प्रदान गर्छ ।
कोभिड बीमा योजना अनुरुप ग्राहकहरुले ५० हजार प्रतिव्यक्ति प्राप्त गर्नेछन् । यो योजना सिजीले कोरोना कोरोना भाइरससँग लड्नको लागि र यस महामारीको समयमा आफ्नो ग्राहकहरुको स्वास्थ्य प्रति चासोको सपना पस्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.