त्रिभुवन विश्वविद्यालयअन्तर्गत बीबीएस दाेस्राे वर्षकाे परीक्षाफल सार्वजनिक

  २०७७ जेठ ३१ गते २०:०७     विकासन्युज

काठमाडाैं । त्रिभुवन विश्व विद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले व्यवस्थापन संकायतर्फकाे चार वर्षे बीबीएसको दोस्रो वर्षको परीक्षाफल प्रकाशन गरेको छ ।

२०७६ को साउनमा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातक तह चार वर्षे बीबीएसको दोस्रो वर्ष २०७६ को परीक्षाफल प्रकाशन भएको हो ।

परीक्षाफल www.tuexam.edu.np मा हेर्न सकिनेछ भने 4BBS (Space) Roll Number टाइप गरी ३३६२४ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.