बाजुराको क्वारेन्टिनमा एक पुरुषको मृत्यु

  २०७७ जेठ २४ गते १३:१७     विकासन्युज

काठमाडाैं । बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

१५ जेठमा भारतबाट आएका उनको शनिबार बिहान मृत्यु भएको हाे । दमको बिरामी रहेको उनलाई हिजो साँझ दम बढेको विहान उनकाे मृत्यु भयाे ।

उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षणका लागि स्वाब संकलन गर्ने तयारीमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.