आइतबारदेखि सबै मालपाेत कार्यालय खुल्ला

  २०७७ जेठ २४ गते ११:२५     विकासन्युज

काठमाडाैं । आइतबारदेखि सबै मालपोत कार्यालय खुल्ने भएका छन् ।

विश्वव्यापी रूपमा फैलिए पछि सरकारले गरेकाे लकडाउनका कारण विगत चैत ११ गतेदेखि बन्द मालपाेत कार्यालय प्रमुखकाे उपस्थितिमा काेराेनाले २ महिनाभन्दा बढी राेकिएका काम सूचारू हुने भएकाे छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना जारी गर्दै आइतबार सबै मालपाेत कार्यालय खोल्न जानकारी दिएकाे हाे ।

विभागले आवश्यक कर्मचारीबाट आन्तरिक व्यवस्थापन र अन्य अत्यावश्यक सेवा सूचारु गर्न निर्देशन दिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.