जुम्ला क्वारेन्टिनमा मृत्यु भएकाको रिपोर्ट नेगेटिभ

  २०७७ जेठ २३ गते १८:४४     विकासन्युज

जुम्लाको क्वारेन्टिनमा मृत्यु भएका ६५ वर्षीया वृद्धाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणबाट नेगेटिभ रिपोर्ट आएको छ प्रतिष्ठानले जनाएको छ ।

चन्दननाथ नगरपालिका-८ धुपीढुस्का माध्यमिक विद्यालय, तलिउमको क्वारेन्टिनमा बसेका वृद्धाको बिहीबार राति ९ बजे मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.