मन्त्रिपरिषद् बैठक सकियो, के भयो निर्णय ?

  २०७७ जेठ २२ गते २०:१५     विकासन्युज

काठमाडौं । बिहिबार बसेकाे मन्त्रिपरिषदकाे बैठक सम्पन्न भएकाे छ । बैठकले लकडाउन खुकुलो पार्ने मोडालिटी दुई दिनभित्र पेश गर्न उच्चस्तरीय समितिलाई जिम्मा दिएको छ ।

बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई लकडाउन मोडालिटीबारे दुई दिनभित्र कार्ययोजना बनाएर ल्याउन निर्देशन दिएको हाे ।

चैत ११ गतेदेखि सुरु भएकाे लकडाउन लम्बिदै‌ं जेठ ३२ गतेसम्म पुगिसकेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.