राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

  २०७७ जेठ २० गते २०:५९     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

सङ्घीय संसद्को दुवै सदनको बैठकबाट आज पारित भई प्रमाणीकरणका लागि पेश भएको विधेयक नेपालको संविधानको धारा, ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.