बेकार थन्किएका कार पनि कति सुन्दर, हेर्नुस् तस्वीर

  २०७७ जेठ १९ गते १२:५७     विकासन्युज

काठमाडौं । यत्तिकै थन्किएर खिया लागिसकेका पुराना कारहरुको फोटो आफ्नो क्यामेरामा कैद गर्नका लागि जर्मन फोटोग्राफर डिटर क्लाइनले युरोप अनि अमेरिकाका ग्रामीण इलाकाको भ्रमण गरेका छन् ।

आफ्नो यात्राको क्रममा उनले जुन तस्वीर लिए त्यसमा विभिन्न ब्राण्डका टुटेफुटेका, खिया लागेका कारहरु सम्मिलीत छन् । उनले लगभग १ सय ६० ओटा तस्विर लिएको भएपनि यहाँ भने केही आकर्षक कारहरुको मात्र तस्विर प्रस्तुत गरिएको छ । तस्वीर: बीबीसी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.