उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै, विदेशबाट फर्किने र लकडाउनबारे छलफल हुने

  २०७७ जेठ १६ गते १३:०९     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज २ बजे  उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने भएको छ।

कोरोना रोकथामका लागि भइरहेका प्रयास र लकडाउनको अवस्थाबारे छलफल गर्न समितिको बैठक बस्ने भएको हाे ।

आजको बैठकमा कोरोना रोकथामका लागि भइरहेका प्रयास,लकडाउनको प्रभावकारितासँगै विदेशबाट फर्किन चाहनेहरूका विषयमा समेत छलफल हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.