आर्थिक बृद्धिदर ७ प्रतिशत हुने अनुमान

  २०७७ जेठ १५ गते १८:३४     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ७ प्रतिशतका आर्थिक बृद्धि हुने बताएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । र, सरकारले ७ प्रतिशतमै मूल्यबृद्धी राख्ने याेजना सार्वजनिक गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.