आयोजना बैंक अनलाइनबाटै सञ्चालन गरिने

  २०७७ जेठ १५ गते १८:२१     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आयोजना बैंक अनलाइनबाटै सञ्चालन गरिने बताएका छन् । संघीय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो बताएका हुन् ।

उनले आयोजना बैंक विध्युतीय माध्यमबाट सञ्चालन गरी संघीय स्तरमा सञ्चालन हुने आयोजनाको पहिचान, मूल्याङ्कन, छनोट र प्राथमिकीकरण गरिने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.