आन्तरिक ऋण विकासमा मात्रै खर्चिइने

  २०७७ जेठ १५ गते १८:१७     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष लिने आन्तरिक ऋण विकास कार्यक्रममा मात्रै खर्च गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.