सरकारी कर्मचारीको अतिरिक्त सुविधा भत्ता खारेज

  २०७७ जेठ १५ गते १८:१६     विकासन्युज

काठमाडाैं । सरकारले सरकारी कर्मचारीलाई दिँदै आएको अतिरिक्त सेवा सुविधाहरु खारेज गरेको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो रकम प्रस्तुत गरेका हुन् ।

उनले सरकारी कर्मचारीका अनावश्यक सेवा सुविधा र अतिरिक्त खर्च कटौती गर्ने बताएका हुन् । यो कोरोनाको उपचारमा खटेका कर्मचारीहरुको हकमा लागु हुने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.