माद्यामिक तहसम्मका विद्यार्थीका लागि २ अर्ब ७० करोड छात्रवृति, ८२ लाख बालबालिका लागि दिवा खाजा

  २०७७ जेठ १५ गते १७:२७     विकासन्युज

काठमाडौं । सरकारले माद्यामिक तहसम्मका विद्यार्र्थीका लागि २ अर्ब ७० करोड रुपैयाँ छात्रवृति विनियोजन गरेको छ ।

त अर्थमन्त्री डा. युवराज खतिवडाले संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।

यस्तै उनले ८२ लाख वालवालिको दिवा खाजाका लागि ७ अर्ब ५२ करोड रुपैयाँ छुट्याएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.