यसपाली पनि दोहोरियो बैंक मर्जरको नीति

  २०७७ जेठ १५ गते १७:१९     विकासन्युज

काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्वीजीसनलाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिने भएको छ । विगत केही वर्षदेखि संचालनमा रहेको मर्जर सम्बन्धी नीतिलाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिइने भएको हो ।

अर्थमन्त्री डा. युवराख खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । बैंक तथा वित्तीय संस्था मर्जरलाई प्रोत्साहन गर्ने नीति लिइने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.