अब सबै उद्योगहरु सहज तरिकाले सञ्चालन हुने

  २०७७ जेठ १५ गते १७:१२     विकासन्युज

काठमाडौं । कलडाउनको कारणले करिव २ महिना देखि बन्द रहेको सबै उद्योग सहजा तरिकारले सञ्चालन हुने भएको हो । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।

सरकारले मजदुर उद्योगसम्म ल्याउन सहयोग गर्ने छ । सरकारले सञ्चालन गर्ने भनेको ४४ प्रकारका उद्योग समेत पुर्णरुपमा सञ्चालन भएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.