उत्पादनमूलक उद्योगलाई सरकारले लकडाउनभरको विद्युतको महशुल नलिने

  २०७७ जेठ १५ गते १६:३८     विकासन्युज

काठमाडौं । लकडाउन अवधिभर उत्पादनमूलक उद्योगलाई सरकारले विद्युतको महशुल  छुट दिने भएको छ । संघीय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सो बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.