एसएमईको पुर्नत्थानका लागि ५० अर्बको कोष निर्माण गरिने

  २०७७ जेठ १५ गते १६:३६     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले साना तथा मझौला उद्यमी (एसएमई)को पुर्नत्थानका लागि ५० अर्बको कोष निर्माण गरिने बताएका छन् ।

संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।

रोजगारीको कार्यक्रमको ज्याला बाफत ५० अर्बको छुट्ै कोषको व्यवस्था गर्ने उनले बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.