छोटो समयमै वित्तीय संघीयता कार्यान्वयनमा

  २०७७ जेठ १५ गते १६:१८     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले छोटो समयमा नै वित्तीय संघीयता कार्यान्वयनमा आएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै मन्त्री खतिवडाले वित्तीय संघीयता कार्यान्वयनमा आएर तीन तहकै सरकारको आम्दानी र खर्चको विवरण व्यवस्थित भएको बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.