गरिब र विदेशबाट फर्केकाको आरडीटी टेस्टमा पैसा नलिन सर्वोच्चकाे आदेश

  २०७७ जेठ १४ गते १६:१४     विकासन्युज

काठमाडौं । गरिब र विदेशबाट फर्केका नेपालीको आरडीटी विधिबाट गरिने कोरोना संक्रमणका लागि पैसा नलिन सर्वोच्च अदालतले आदेश दिएको छ ।

अदालतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २ गते जारी गरेको अन्तरिम निर्देशिका सामाजिक न्यायको दृष्टिले उपयोगी नदेखिएको भन्दै तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएका हो । न्यायाधीश तेजबहादुर केसीको इजलासले यस्ताे आदेश दिएका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.