खल्ती र कनेक्ट आईपीएसबाटै डिम्याट तथा मेरो सेयर नवीकरण गर्न सकिने

  २०७७ जेठ १४ गते ११:३२     विकासन्युज


काठमाडौं । एनआईबीएल एस क्यापिटलमा खल्ती र कनेक्ट आईपीएसबाटै डिम्याट तथा मेरो सेयर नवीकरण गर्न सकिने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको यस क्यापिटलले ग्राहकहरुलाई सहज तरिकाले सेवा सुविधा दिने उद्देश्यले उक्त व्यवस्था गरेको हो ।

साथै, कोभिड-१९ को प्रभावको समीक्षा गर्दै एनआईबीएलले व्यावासायिक र उद्यमीलाई लक्षित दुई सल्लाहकार उत्पादनहरू पनि सुरू गरेको छ । जुन महामारी अर्थात व्यवसाय मूल्यांकन र प्रभाव विश्लेषण, स्टार्टअप सेटअप र पुँजीगत कोषबाट प्रभावित रहेको क्यापिटलले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.