५५ जिल्लामा पुग्याे स्वास्थ्य बीमा, ५ सय ५ स्थानीय तहका पाैने २७ लाख बिमित लाभान्वित

  २०७७ जेठ १३ गते १५:५४     विकासन्युज

काठमाडौं । ५५ जिल्लाको पाँच सय पाँच स्थानीय तहमा स्वास्थ्य बिमा विस्तार भएको छ । २०७६ को फागुनसम्ममा पाँच सय पाँच स्थानिय तहमा स्वास्थ्य बीमा विस्तार भएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

चालु आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वक्षणलाई प्रस्तुत गर्दै खतिवडाले  २६ लाख ७७ हजार बिमित  स्वास्थ्य बिमाबाट लाभान्वित भएकाे बताए ।

यसमा २५ प्रतिशत गरिब रहेको र करिब ३ लाख जेष्ठ नागरिकले नि:शुल्क स्वास्थ्य बीमा प्राप्त गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.