विदेशी लगानीमा वृद्धि भयाे: अर्थमन्त्री खतिवडा

  २०७७ जेठ १३ गते १४:४०     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले  नेपालमा विदेशी लगानी वृद्धि भएको बताएका छन् । आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले विदेशी लगानी वृद्धि भएको बताएका हुन ।

उनले लगानीमा वृद्धि भई उद्योग विभागबाट २६ अर्ब ६७ करोड र लगानी बोर्डबाट १ खर्ब ५५ अर्ब लगानी स्वीकृत भएको बताए ।

नेपालले लगानी सम्मेलन गरी नेपालमा लगानी गर्ने वातावरण रहेको बताउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.