भीमफेदी–कुलेखानी सुरुङमार्ग ४ वर्षमा पुरा गरिने

  २०७७ जेठ १३ गते १३:०५     विकासन्युज

काठमाडौं । बागमती प्रदेश सरकारल भीमफेदी–कुलेखानी सुरुङमार्गलाई चार वर्ष भित्र पुरा गर्ने घोषणा गरेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा सो कुरा प्रस्तुत गरिएको हो ।

आज बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाँईले उक्त आयोजनाको डिपिआर तयार भैसकेको भन्दै आगामी ४ वर्षभित्र योजना सम्पन्न गरिसक्ने बताएका हुन । बागमती प्रदेश सरकारले प्रदेशको गौरबको योजनाको रुपमा रहेको भीमफेदी–कुलेखानी सुरुङमार्गलाई चार वर्ष भित्र पुरा गर्ने बताएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.