दुई वर्षभित्र क्यासलेस, वित्तीय पहुँच र साक्षरतालाई प्राथमिकता दिइने

  २०७७ जेठ २ गते १८:५१     विकासन्युज

काठमाडौं । सरकारले दुई वर्षभित्र क्यासलेस बनाउने नीति लिएको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले साे कुरा बताएकी हुन् ।

उनले आगामी दुई वर्ष भित्र डिजिटल बैंकिलाई प्राथमिकता दिई देशलाई क्यासलेस बनाउने बताइन् । देशका विभिन्न क्षेत्र बैंक तथा वित्रीय संस्थाहरुको वित्तीय पहुँच र साक्षरता बढाई क्यासलेस तर्फ सरकार अगाडि बढ्ने उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.