भोलिदेखि बैंकहरुकाे सीमित कार्यालयमात्र खुल्ने

  २०७७ वैशाख ३१ गते १९:४५     विकासन्युज

काठमाडौं । भोलिदेखि फेरि बैंकहरुकाे सीमित कार्यालयमात्र खुल्ने भएकाे छ । मन्त्रिपरिषदको निर्णयपछि खुल्न थालेका बैंक तथा वित्तीय संस्थाका कार्यालय बिहीबारदेखि फेरि बन्द हुने भएका हुन् ।

नेपाल राष्ट्र बैंकले बैंकलाई सीमित शाखा कार्यालयमात्रै खोल्न निर्देशन दिएको हाे । ।

आइतबारदेखि बैंकहरुले सबै शाखा कार्यालय खोलेर सेवा दिन थालेका थिए । बैंकका कारण पनि सडकमा भीडभाड बढेको गुनासो आएपछि राष्ट्र बैंकले सबै शाखा कार्यालयहरु नखोल्न बैंकहरुलाई निर्देशन दिएको हाे  ।

One comment on "भोलिदेखि बैंकहरुकाे सीमित कार्यालयमात्र खुल्ने"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.