नेकपाले स्थायी कमिटी वैठक बोलायो , कसरी सामना गर्लान् प्रधानमन्त्रीले?

  २०७७ वैशाख ३० गते १४:४७     विकासन्युज

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले बुधबारका लागि स्थायी कमिटी वैठक बोलाएको छ । नेकपामा विवाद चर्किदै जादा स्थायी कमिटीको बैठक बस्न सकेको थिएन ।

भोलि पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी वैठक नेकपाले बोलाएको छ । नेकपा भित्र एक व्यक्ति एक पद भन्ने विषय पहिले देखि नै उठ्दै अएको छ । प्रधामन्त्री केपी शर्मा ओलीले पाटीको निर्णय नमानि एकलौटी सरकार चलाएको भन्ने आरोप पाटी भित्रैबाट उठ्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.