रौतहटमा थप दुई जनामा देखियाे कोरोना संक्रमण

  २०७७ वैशाख १६ गते ११:५३     विकासन्युज

काठमाडाैं । रौतहटको थप दुई जनामा कोरोना संक्रमण देखिएकाे छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा रौतहटको थप दुई जनामा कोरोना संक्रमण देखिएकाे हाे ।

टेकुस्रोतका अनुसार बृन्दावन नगरपालिका कोरिनियापुरका २५ वर्षका पुरुष र देवाही गुनाहीका ३५ वर्षका पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५४ पुगेकाे छ जसमा १६ जना निकाे भएर घर फर्किसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.