बिहीबार र शुक्रबार देवः विकास बैंकको कुन कुन शाखा खुल्छन् ?

  २०७६ चैत २७ गते ११:१२     विकासन्युज

काठमाडौं । देवः विकास बैंकले बिहीबार(आज, चैत २७ गते) र शुक्रबार(भोलि, चैत २८ गते) गरी कूल ३४ वटा शाखा खोल्ने भएको छ । संस्थाले एक सूचना मार्फत देशभरका विभिन्न शाखाहरुबाट ग्राहकलाई बैंकिङ्ग सेवा दिने जानकारी गराएको हो ।

सूचना अनुसार विकास बैंकले कूल ३४ शाखा मध्ये बिहीबार(आज) १६ वटा र शुक्रबार भोलि १८ वटा शाखाबाट ग्राहकलाई सेवा सुविधा दिने भएको छ । उक्त सबै शाखाहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला हुने बैंकले जनाएको छ ।

साथै, संस्थाले उक्त शाखाका सम्बन्धित व्यक्ति सम्पर्क नम्बर पनि उपलब्ध गराएको छ । यससँगै, ग्राहकले आफुलाई केहि समस्या परेमा निम्न नम्बरमा कल गरेर जानकारी लिन सक्ने छन् ।

कुन शाखा कहिले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.