कोरोनाको महामारीमा अस्पताल नआउने पाँच जना डाक्टर बर्खास्त

  २०७६ चैत २६ गते १५:३१     विकासन्युज

काठमाडौं । बिना जानकारी अस्पताल नआएको भन्दै लुम्बिनी प्रादेशिक अस्पतालले पाँच जना डाक्टरलाई बर्खास्त गरेको छ ।

कारोना महामारीको समयमा केही कारण ५ डाक्टरलाई बर्खास्त गरेको हो ।

करारमा नियुक्त वि डाक्टरहरु करिब ८÷१० दिन देखि बिना जानकारी अस्पताल नआएको काराण उनीहरुलाई बर्खास्त गरेको अस्पताल श्रोतले जनाएको छ ।

महामारीको बेलामा उपचारमा नखटिने चिकित्सकलाई कारबाही गर्न प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन दाहालले निर्देशन दिएको अस्पताल श्रोतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.