कोरोना हेल्प डेस्कमा तोडफोड

  २०७६ चैत २६ गते १०:४५     विकासन्युज

काठमाडौं । कोरोना भाइरस चेकजान गर्न स्थापना भएको हेल्प डेस्कमा तोडफोड भएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंबर २ मा रहेको कोरोना हेल्प डेस्कमा तोडफोड भएको हो ।

गाउँपालिकाको शिखरकटेरीमा रहेको हेल्पडेक्स तोडफोड भएपछि प्रहरीले तोडफोडको आशंकामा दुईजनालाई पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.