काेराेना विरूद्द लड्न ज्याेती ग्रुपकाे सरकारलाई १० थान स्प्रे सहयाेग

  २०७६ चैत २५ गते १८:२८     विकासन्युज

काठमाडौं । ज्योतीले ज्योति ग्रुप र स्याकर ट्रेड कम्पनीले सरकारलाई १० थान स्प्रे सहयाेग गरेकाे छ ।  कोरोना भाइरस नियन्त्रण तथा जोखिम कम गर्नका लागि उद्याेगी शाैरभी ज्याेतीकाे ज्याेती ग्रुपले १० थान हाेण्डा ब्याकप्याक स्प्रे सहयोग गरेको हाे ।

विश्वर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड १९) को रोकथामका लागि मंगलबार उद्योगी शौरभ ज्योतीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई १० थान स्प्रे हस्तान्तरण गरेका हुन् ।

ज्योतीले ज्योति ग्रुप र स्याकर ट्रेड कम्पनीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० होन्डा ब्यागगप्याक स्प्रेयर प्रदान गरेका बताएका छन् । सो स्प्रेयरहरू सार्वजनिक क्षेत्रहरूको कीटाणुरहित गर्न र भाइरसलाई फैलिनबाट नियन्त्रण गर्न प्रयोग गर्न सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.