वैदेशिक रोजगारमा इजाजतपत्र प्राप्त भएका संस्था खारेजी हुने व्यवस्था हटाइने

  २०७६ चैत २४ गते ९:१८     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगार १ सय जना कामदार नपठाएका इजाजतपत्रवाला संस्था खारेजी हुने प्रक्रिया हटाइने भएको छ । वैदेशिक रोजगार ऐन, २०६४ मा संसोधनको अगाडी बढाउँदै सो व्यवस्था हटाउने निर्णय गरेको छ ।

वैदेशिक रोजगारमा जानको लागि श्रम स्वीकृति लिएका तर कोभिड १९ का कारणले वैदेशिक रोजगारीमा जान नपाए र वैदेशिक रोजगारीबाट फर्किएका नेपाली नागरिकको जिल्लागत विवरण स्थानीय तहमा रहेको छ ।

सो रोजगार सेवा केन्द्रमा सूचिकृत गरी प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध गरी कार्यक्रमको रकम उत्पादनशिल कार्य उपभोग हुने सुनिश्चितता अर्थ मन्त्रालयले जायर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.