हिमालयन बैंकका सीईओ अशोक राणालाई मातृशोक

  २०७६ चैत २३ गते १७:३१     विकासन्युज

काठमाडौं । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई मातृ शोक परेको छ ।

उनकी आमा विजया राज्य लक्ष्मी राणाको आइतबार निधन भएको हो ।

अशोक राणा प्रथम गभर्नर हिमालयन शमशेर राणाको छोरा हुन् ।

हिमालयन बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स दुबैको संस्थापक अध्यक्ष पनि हिमालयन शमशेर राणा हुन् ।

उनकाे पार्थिक शरिरकाे अत्यष्टि आजै पशुपति आर्यघाटमा गरिएकाे पारिवारिक स्राेतले जनायाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.