एफएनसीसीआइले वितरण गर्यो निम्न वर्गीय परिवारलाई खाद्यान्न

  २०७६ चैत २३ गते १२:२९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) ले कामदारहरुलाई ४० हजार किलो चामल र ५ हजार किलो दाल वितरण गरेको छ । एफएनसीसीआइले लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका निम्न वर्गीय श्रमिक तथा कामदारहरुलाई राहत वितरण गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र महासंघकी अध्यक्ष भवानी राणाले संयुक्त रुपमा खाद्यान्न हस्तान्तरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.