मेगा स्टोरले ल्यायो स्मार्ट डोको, सामान खरिद गर्दा प्रत्येक ग्राहक १० पिस माक्स

  २०७६ चैत २२ गते २०:३३     विकासन्युज

काठमाडौं । सर्वसाधारणको आवश्यकतालाई ध्यानमा राख्दै मेगा स्टोरले प्रत्येक ग्राहक लागि १० पिस माक्ससँगै मेगा होम डेलिभरीको शुरुवात गरेको छ ।

कोरोनाको संक्रमण फैलिएसँगै स्मार्ट डोको एक अनलाइन सपिङ्ग मेगा स्टोरले ग्राहकको सुरक्षा र आवश्यकतालाई ध्यानमा राख्दै सामानहरु घरमै डेलिभरी गर्न सुरु गरेको हो ।

लकडाउनको कारण दैनिक उपभोग्य खरिद गर्नका लागि ग्राहकलाई समस्या भएसँगै उपत्यका भित्रमात्र मेगा स्टोरले सेवा प्रदान गर्छ ।

ग्राहकले आफ्नो कम्प्युटर वा ल्यापटप मार्फत मा गएर स्मार्ट डोको एप्लिकेसन डाउनलोड गरी अर्डर बमोजिम होम डेलिभरी सुविधा पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.