सुदुरपश्चिममा लकडाउनलाई थप कडाई गर्ने

  २०७६ चैत २२ गते १८:०४     विकासन्युज

काठमाडौं । सुदुरपश्चिम सरकारले लकडाउनलाई थप कडाइने गर्ने भएको छ । कोरोना भाइरस (कोभड- १९) को संक्रमण बढ्दै गएपछि आज बसेको मुख्यमन्त्रीकाे अध्यक्षतामा काेराेना नियन्त्रण, व्यवस्थापना तथा समन्वय निर्देशक समितिकाे बैंठकले सो निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता तथा कानुन मन्त्री प्रकाश शाहले सुदुरपश्चिममा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि लकडाउन थप प्रभावकारी बनाउन खोजिएको बताए ।

हालसम्म नेपालमा ९ जनामा  कोरोना भाइरसको पोजेटिभ देखिएको छ भने सुदुरपश्चिमकाे मात्र  ४ जना संक्रमित रहेका छन् । आज मात्रै ३ जनामा भाइरस देखिएको पुष्टि भईसकेको छ ।

प्रदेश नं. सातमा मुख्यमन्त्रीकाे अध्यक्षतामा आज बसेको काेराेना नियन्त्रण, व्यवस्थापना तथा समन्वय निर्देशक समितिकाे बैंठकले गरेका यस्ता छन् निर्णयहरू :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.