दुई जिल्लाका चेम्बर अफ कमर्सले गरे कोरोना नियन्त्रणका लागि सहयोग

  २०७६ चैत २२ गते १५:५५     विकासन्युज

काठमाडौं । म्याग्दी र नुवाकोट चेम्बर अफ कमर्सले कोरोना भाइरस विरुद्ध रोकथामका लागि सहयोग गरेका छन् । कोरोनाको संक्रमण फैलिएसँगै नगद, माक्स लगायतका सामानहरु वितरण तथा सुपथ पसल संचालन शुरु गरेको छ ।

म्याग्दी चेम्बर अफ कमर्सले म्याग्दी जिल्लाका ६ स्थानीय तह बेनि अस्पताल सहित र छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकालाई १ हजार थान सर्जिकल माक्स वितरण गरेको छ ।

नुवाकोट चेम्बर अफ कमर्सले नुवाकोट जिल्ला प्रहरी कार्यालयलाई र नुवाकोट सशस्त्र प्रहरीलाई माक्स वितरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.