वर्दियाको गेरुवा गाउँपालिकाको कोरोना कोषमा हरपल फुड्सले एक लाख सहयोग गर्ने

  २०७६ चैत २० गते १८:५७     विकासन्युज


काठमाडौं । हरपल फड्स प्रा.लि.ले वर्दियाको गेरुवा गाउँपालिकाको कोरोना कोषमा एक लाख एक हजार रुपैयाँ सहयोग गर्ने भएको छ । अध्यक्ष जनक बहादुर धामीले उक्त गाउपालिकाको स्थानीय राहत कोषमा सो रकम जम्मा गरेका हुन् ।

उक्त राहत कोष कोरोना कोभिड १९ भाइरसले बिश्वमा आक्रान्त मच्चाइरहेको बेला बर्दिया जिल्ला क्षेत्र नं. २ अन्तर्गतकाे गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले स्थानीय सरकारको दायित्व र जिम्मेवारी बोध गरी नागरिकको स्वास्थ्य सुरक्षाका लागि थालनी गरेको स्थानीय निकाय अभियान हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.