२०७६ चैत २० गते १७:४१ विकासन्युज
काठमाडौं। नेपालको छैटौं कोरोना संक्रमित महिला बागलुङकी ६५ वर्षकी महिला भएको पुष्टी भएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी महिला भएको पुष्टि गरेका हुन् ।
उनीसँगै अब नेपालमा काेराेना भाइरस संक्रमण संख्या ६ जना पुगेकाे छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.