कोरोना रोकथाम कोषमा पूर्वराजा ज्ञानेन्द्रले २ करोड रुपैयाँ दिने

  २०७६ चैत १८ गते १९:५०     विकासन्युज

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कारोना रोकथाम कोषमा २ करोड रुपैयाँ दिने भएका छन् । सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा शाहले उक्त रकम सहयोग गर्ने भएका हुन् ।

शाहले मंगलबार एक सूचनामार्फत बुहारी हिमानी शाहाको नाममा रहेको हिमानी कोषबाट उक्त रकम सरकारलाई दिने घोषणा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.