बिओकेको यी शाखा दिउँसो १ बजेसम्म खुल्ने (सूचीसहित)

  २०७६ चैत १७ गते ११:३४     विकासन्युज

काठमाडौं । सोमबार(आज) बैंक अफ काठमाण्डू (बिओके)को केही शाखाहरु दिउँसो १ बजेसम्म खुल्ने भएका छन् । बैंकको देशभरका १५ वटा शाखा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला हुने बैंकले जानकारी दिएको छ ।

यससँगै बैंककाे ग्राहकले आफूलाइ पायक पर्ने नजिकैकाे शाखामा बैंकिङ सेवा लिन सक्ने छन् । जसका लागि उनीहरूले उक्त शाखा प्रमुखहरूलाई निम्न नम्बरमा सम्पर्क गर्न सक्ने बैंकले जनाएकाे छ ।

कुन कुन शाखा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.