अरबौंको किस्ता सार्न र जरिवाना नलिन यातायात व्यावसायीले अर्थमन्त्रालयलाई बुझाए ज्ञापन पत्र

  २०७६ चैत १६ गते १४:१६     विकासन्युज

काठमाडौ. । बैंककहरुबाट प्रवाह गरिएको ऋणको किस्ता सार्न र जरिवाना नलिन नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले अर्थ मन्त्रालयलाई ज्ञापान पत्र बुझाएको छ ।

आइतबार नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका पधाधिकारीहरुले अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गाना ज्ञापनपत्र बुझाएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.