नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटना

  २०७६ चैत १५ गते १३:०२     विकासन्युज

काठमाडौं । नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना भएकाे छ । क्षति हुनबाट जोगिएको छ । काठमाडौंबाट गएको उक्त विमान अवतरणको समय एक्कासी समस्या आई रनवे नजिक चिप्लिएको थियो ।

कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन नेपालगञ्ज गएको थियो । विमान दुर्घटना भई घासे मैदान पुगेको र कुनै ठूलो क्षति भने नभएको जानकारी आएको छ ।

कोरोना भाइरसको सम्भावित स‌ंक्रमितको नमुना लिन अर्को विमान जाने दुर्घटनाबाट जोगियो नेपाल एयरलाइन्सको विमान जाने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.