गोर्खाज फाइनान्सको बैंकिङ सेवामा समस्या भए यी नम्बरमा कल गर्नुहोस् (नाम र शाखासहित)

  २०७६ चैत १४ गते १०:३५     विकासन्युज

काठमाडौं । लकडाउनको अवधिमा गोर्खाज फाइनान्सले आफ्ना ग्राहकलाई विभिन्न विद्युतिय बैंकिङ् सेवा सुविधाको प्रयोग गर्न आग्रह गरेको छ । साथै, उक्त सेवा प्रयोग गर्दा केही समस्या आए फाइनान्सले सम्बन्धित व्यक्तिहरुसँग सम्पर्क गर्न आग्रह गरेको छ ।

यससँगै, संस्थाबाट प्राप्त हुने आधारभूत बैंकिङ सेवामा केही समस्या आएमा ग्राहकहरुले उपत्यका भित्र तथा उपत्यका बाहिर शाखाका सम्बन्धित व्यक्तिहरुसँग सम्पर्क गर्न सक्नेछन् ।

संस्थाले सबैगरी जम्माजम्मी २२ वटा शाखाका सम्बन्धित व्यक्तिहरुको नाम र सम्पर्क नम्बर र शाखा कार्यालयको नाम सार्वजनिक गरेको छ । सोही अनुसार ग्राहकले आफुलाई पायक पर्ने शाखाका सम्बन्धित व्यक्तिहरुसँग सम्पर्क गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.