बालबालिकाको स्वास्थ्यमा समस्या आए कान्ति अस्पतालकाे हटलाइनमा बुझ्नुहोस्

  २०७६ चैत १२ गते १४:२४     विकासन्युज

काठमाडौं । बालबालिकाको स्वास्थ्यको विषयमा जानकारी उपल्ब्ध गराउन कान्ति बाल अस्पतालले पनि हटलाईन सेवा सुरु गरेको छ ।

लकडाउनको समयमा बालबालिको स्वास्थ्यमा केही समस्या देखिएको अवस्थामा अभिभावकले हटलाईन मार्फत बुझन्सक्नेछन् ।

अभिभावकले सर्जिकल ड्यटी चिकित्सककाे न‌‌म्बर : ०१- ४४४३१३१, ९८४७३८६१५० र  मेडिकल ड्युटी चिकित्सककाे न‌‌म्बर ०१- ४४२७४४९, ९८४७३८६२०५ मा कल गरी बालबालिकाको स्वास्थ्यका विषयमा जानकारी लिन सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.