घर फर्किनेको लर्को

  २०७६ चैत ७ गते ११:३५     विकासन्युज

काठमाडाैं । हवाईमार्ग भएर घर जान शुक्रबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पुगेका यात्रु । कोरोना भाइरसका कारण सरकारले शिक्षण संस्था चैत महिनाभरका लागि बन्द गरेसँगै राजधानीमा रहेका विद्यार्थी तथा अन्य नागरिक घर फर्किन थालेका हुन् । बिहीबारदेखि हवाईमार्गसँगै स्थलमार्ग भएर घर फर्किने सर्वसाधारणको सङ्ख्या ह्वात्तै बढेको छ ।

तस्वीरः विक्रम गिरी/ रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.