आइसीएफसी फाइनान्सका ग्राहकलाई साङ्ग्रिला होटलमा १५ प्रतिशत छुट

  २०७६ फागुन २० गते ११:१७     विकासन्युज

काठमाडौं । आइसिएफसि फाइनान्सका ग्राहकले साङग्रिला होटेलमा १५ प्रतिशत छुट पाउने भएका छन् ।

फाइनान्सका खातावाला ग्राहक, डेबिट कार्ड होल्डरहरुलाई साङ्ग्रिला होटलमा सेवा लिंदा होटलले दिने विभिन्न सेवा सुविधामा सो मात्रामा छुट हुनेसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्भौतापत्रमा सोमबार फाइनान्सको प्रबन्धक संजय थपलिया र होटलका मार्केटिङ प्रमुख साङ्गे तेन्जीङ्ग लामाले हस्ताक्षर गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.